आईटीमा भ्याली भ्यू स्कुलका दिक्षान्तको अद‍्भुत क्षमताः १५ वर्षमै बनाए कुरा गर्न मिल्ने ‘गफजीपीटी’

भनिन्छ, हुने बिरुवाको चिल्लो पात। काठमाडौंको मध्य-बानेश्वरस्थित भ्याली भ्यू स्कुलका दिक्षान्त पाण्डेले उक्त भनाइलाई चरितार्थ गरिदिएका छन्। भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर नतिजाको पर्खाइमा रहेका दिक्षान्त अहिले १५ वर्षका भए। तर, उनको आइटी क्षेत्रमा प्राप्त सफलता अद्भुत छ। दिक्षान्त गफजीपीटी नामक स्मार्ट च्याटबोर्ट बनाउन सफल भएका छन्। उक्त एपका माध्यमबाट सजिलोसँग कुराकानी गर्न सकिन्छ।…

Logo