एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजद्धारा देशव्यापी ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम शुरु

काठमाडौं। सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी ‘सेफर इन्टरनेट टुगेदर (एसआईटी)’ कार्यक्रम सुरु गरेका छन्। मङ्गलवारदेखि सुरु गरिएको यो सामाजिक अभियानमार्फत देशभरका विद्यालयमा साइबर सुरक्षा, डेटा गोपनीयता र डिजिटल सुरक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कार्यक्रमबाट ५० हजारभन्दा बढी विद्यार्थी, शिक्षक तथा समुदायका सदस्य लाभान्वित हुने अपेक्षा…

Logo