हिमाली चरनभूमि जोगाउन नयाँ परियोजना, परम्परा र विज्ञान सँगै प्रयोग

काठमाडौँ। उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमि संरक्षणका लागि नयाँ चार वर्षे परियोजना सुरु गरिएको छ। ‘नेपालका उच्च हिमाली चरनभूमि संरक्षण’ कार्यक्रममार्फत परम्परागत ज्ञान र आधुनिक विज्ञानलाई सँगै प्रयोग गरिनेछ। सरकार र डब्लुडब्लुएफ नेपालको सहकार्यमा सुरु भएको यो परियोजना विशेषगरी डोल्पाको माथिल्लो क्षेत्रमा केन्द्रित छ। यसको लक्ष्य चरनभूमि जोगाउनु, स्थानीयको आम्दानी बढाउनु र पर्यटन प्रवर्द्धन गर्नु…

Logo