मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा एडुरोम सेवाकाे शुरुवात

मकवानपुर । थाहा नगरपालिकाकाे चितलांगमा अवस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा एडुरोम सेवाकाे शुरुवात गरिएको छ । यो सेवालाई नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनआरईएन) को प्राविधिक सहयोगमा सुरुवात गरिएको हो | यससँगै एडुरोममा जोडिएका सङ्घसंस्थाका प्रतिनिधिहरू मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पुग्दा सुरक्षित इन्टरनेटमा सजिलै पहुँच पाउन सक्ने भएका छन् विश्वविद्यालय, वैज्ञानिक…

Logo