सरकारले एआई कारखाना र एआई कम्प्युट केन्द्र स्थापना गर्ने

काठमाडौं । सरकारले एआई कारखाना र एआई कम्प्युट केन्द्र स्थापना गर्नुका साथै एआई प्रोसेसिङ युनिट (जीपीयू) खरिद गर्ने घोषणा गरेको छ । सञ्चारदेखि राजस्व प्रशासन, न्याय प्रणाली, अनुसन्धानसम्मका विविध क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी आर्थिक रूपान्तरण गर्ने महत्त्वाकांक्षी योजना बजेटमार्फत सरकारले प्रस्तुत गरिरहँदा कार्यान्वयन मोडालिटी, जनशक्ति र स्रोत सुनिश्चितताका विषयमा विज्ञ एवं सरोकारवालाहरूले प्रश्न…

Logo