निर्धारित समयअघि नै अन्तर्राष्ट्रिय विमानस्थलको जीर्णोद्वार सकियो

काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, ट्याक्सी वे लगायत जीर्णोद्वारको सम्पूर्ण काम सम्पन्न भएको छ । निर्धारित समयभन्दा करिब पाँच महिना अघि नै आयोजनाको काम सकेर विमानस्थलले नेपालमा ठूला योजना पनि समयभित्रै सफल रुपमा सम्पन्न हुन्छ भन्ने दरिलो उदाहरण प्रस्तुत गरेको छ । योसँगै अब अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन योग्य भएको छ ।विमानस्थल जीर्णोद्वारको…

Logo