प्रदेश नं ३ सरकार पर्यटकीय गन्तव्यको प्रवर्धनमा

काठमाडौं ।प्रदेश ३ सरकार हिमाली, उच्च पहाडी तथा तराई क्षेत्रका विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्धनमा जुटेको छ । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी प्रदेश अन्तर्गतका प्राचीन संस्कृति, ऐतिहासिक विविधता, सम्पदास्थल, धार्मिकस्थलका साथै नयाँ पर्यटकीय गन्तव्यको खोजी गरी पर्यटकलाई आकर्षित गर्न लागिएको हो ।उक्त मन्त्रालयले गत मङ्सिर ३० देखि…

Logo