सुदूरपश्चिम प्रदेश : भ्रमण वर्षलाई सफल तुल्याउन आह्वान

कैलाली ।‘‘भ्रमण वर्ष २०२० हाम्रो मूल नारा, राष्ट्र विकास सबको विकास, जुटौँ हामी सारा ।” सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन उक्त नारा तय गरेको छ । सो नारासहित प्रदेशका मुख्य सडक, सीमा नाका र चोकमा ट्राफिक प्रहरीले पर्यटन मैत्री गतिविधि शुरु गर्न लागेको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले…

Logo