गण्डकी प्रदेश : भ्रमण वर्षमा साहसिक पर्यटनमा वृद्धि हुने अपेक्षा

पोखरा ।कतै चराझैं उड्ने त कतै डोरीमा बाँधिएर हामफाल्ने, झट्ट सम्झदा कहाली लाग्छ । पछिल्ला समयमा यिनै साहसिक पर्यटनका हरेक गतिविधिमा रुचि राख्नेहरू पोखरा र आसपासका क्षेत्रमा फर्किफर्कि आउने गरेका छन् ।भौगोलिक अवस्थितिका आधारमा पनि गण्डकी प्रदेशमा हुने पदयात्रा, पर्वतारोहण, साइक्लिङ, क्यानोनिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जी जम्प, रक क्लाइम्बिङ, जीपलाइन, अल्ट्रालाइट, स्किइङ जस्ता हरेक गतिविधिले पर्यटकलाई…

Logo