पर्यटन प्रवर्धनका लागि प्रर्याप्त स्रोत र जनशक्ति छैन : पर्यटन मन्त्री

काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवर्धनका लागि प्रर्याप्त स्रोत र जनशक्ति नभएको बताएका छन् ।प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको भ्रमण वर्ष २०२० को कार्यान्वयनको अवस्था विषयक छलफलमा मन्त्री भट्टराईले स्रोत, साधन र जनशक्ति अभाव रहेको बताएका हुन् । भ्रमण वर्ष र पर्यटन प्रवर्धनका लागि जनशक्ति र स्रोत, साधन मात्रै नभएर बजेट…

Logo