ताप्लेजुङ समाजको आयोजनामा वृहत पदयात्रा कार्यक्रम सम्पन्न (फोटोफिचर)

 काठमाडौं ।ताप्लेजुङ समाजको आयोजनामा शनिबार ‘वृहत पदयात्रा कार्यक्रम’ सम्पन्न भएको छ। नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर राजधानीको बुढानिलकण्ठदेखि शिवपुरीसम्म १५ किलोमिटरको पदयात्रा सम्पन्न भएको हो ।ताप्लेजुङबासीको एकता र स्वास्थ्यका लागि ट्रेकिङ भन्ने उद्देश्यसहित आयोजित बूढानीलकण्ठ मन्दिरबाट सुरु भई मुहानपोखरी, नागी गुम्बा, नारायणडाँडा हुँदै पुनः बूढानिलकण्ठमा आएर समापन भएको थियो । पदयात्रामा १५ सय…

Logo