स्थगित भयो पाथीभरा केबलकारको निर्माण आन्दोलन, सरकाले घाइतेहरुको उपचार निःशुल्क गर्ने

काठमाडौं । सरकाले ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माणाधीन केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्कालका लागि स्थगित गरेको छ । गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेका पक्षबीच मंगलबार भएको वार्तामा ६ बुँदे सहमति भएपछि सरकारले उक्त निर्माण हाललाई स्थगित गरेको हो। यस सहमतिसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ। मंगलबार…

Logo