किर्तिमानी हिमाल आरोही शेर्पाको निधन

काठमाडौं ।किर्तिमानी हिमाल आरोही आङरिता शेर्पाको आज निधन भएको छ। उनको ७२ वर्षको उमेरमा निधन भएको हो ।उनको बिहान १० बजे निजी निवास जोरपाटीमा निधन भएको थियो ।हिम चितुवाको उपनामले परिचित उनले १० पटक सगरमाथाको शिखर आरोहण गरेका थिए । बिना अक्सिजन सगरमाथा आरोहण गर्ने किर्तिमान राखेका उनको निधनले नेपालले एक कुशल पर्वतारोही गुमाएको छ…

Logo