बेवारिसे बन्यो नागदह, जान छाडे पर्यटक

काठमाडौं। ललितपुर महानगरपालिको धापाखेलस्थित नागदह ऐतिहासिक, धार्मिक एवम सांस्कृतिक महत्व बोकेको पोखरी हो । प्राकृतिक र सांस्कृतिक दृष्टिले मनमोहक यो पोखरी पर्यटकको पर्खाइमा छ । केही समय अगाडि नागदह अवलोकन गर्न आउने आगन्तुकका लागि डुङ्गामा सयर गर्न सकिने व्यवस्था पनि मिलाइएको थियो । तर अहिले न त्यहाँ डुङ्गा चल्छ त पर्यटकको चहलपहल नै देख्न सकिन्छ…

Logo