रेडपाण्डा पदमार्ग : जहाँबाट देखिन्छ ६० बढी हिमाल

इलाम । कोशी प्रदेश सरकारले इलामको सन्दकपुरलाई घुम्नैपर्ने पर्यटकीय गन्तब्यका रुपमा समावेश गरेको छ । सन्दकपुर गाउँपालिका भित्र सन्दकपुर मात्र नभइ अन्य रमणीय गन्तब्यहरु पनि छन् । दक्षिणमा माइटारबेसीदेखि उत्तरमा हिउँ तुसारोले ढाक्ने सन्दकपुरको चुचुरोसम्म, पूर्वमा आलेभञ्ज्याङ्गदेखि पश्चिममा थाक्लेभञ्ज्याङ्गसम्म गाउँपालिका फैलिएकाले यहाँका हरेक स्थानहरु घुम्न लायक छन् । १५६.०१ वर्ग किमी क्षेत्रफल ओगटेको गाउँपालिका जनसंख्याको…

Logo