कालोबजारी रोक्न व्यवसायीको माग

पोखरा ।पश्चिमाञ्चल होटल संघ पोखराले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिसँगै बजारमा देखिएको कालोबजारी एवं कृत्रिम अभाव रोक्न जिल्ला प्रशासन कार्यालय कास्कीसँग माग गरेको छ । संघका अध्यक्ष विकल तुलाचन नेतृत्वको टोलीले मंगलबार प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ध्यानाकर्षणपत्र बुझाउँदै त्यस्तो माग गरेको हो ।कोरोना भाइरसका कारण पर्यटन तथा होटल व्यवसायमा परेको प्रभावका सम्बन्धमा सदस्य…

Logo