पोखरामा राष्ट्रिय पर्यटक पथप्रदर्शन तालीम शुरु

पोखरा ।नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा पोखरामा सोमबारदेखि राष्ट्रिय पर्यटक गाइड तालीम शुरु भएको छ ।पर्यटन सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटेल म्यानेजमेन्ट (नाथुम) सँगको सहकार्य र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं सहयोगमा तालीम सञ्चालन गरिएको हो ।कूल तीन सय घण्टा सञ्चालन हुने तालीममा…

Logo