प्रदेश नं ५ मा नेपाल भ्रमण वर्ष प्रभावकारी बनाउने तयारी

वुटवल,सरकारले आउँदो अङ्ग्रेजी वर्षको शुरुआतसँगै गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी र उत्साहजनक रुपले सफल बनाउन प्रदेश नं ५ मा व्यापक तयारी भइरहेको छ । भ्रमण वर्षलाई राष्ट्रिय उत्सवका रुपमा सफल बनाउने सरकारको सङ्कल्प पूरा गर्न प्रदेश नं ५ मा स्थानीय तहसम्म कार्यक्रम बनाएर अगाडि बढाइएको छ ।‘समृद्ध नेपाल, सुखी नेपाली’ को मूल…

Logo