दमौलीमा खुल्यो तीन तारे स्तरको सुविधा सम्पन्न होटल

तनहुँ । दमौलीमा तीन तारेस्तरको सिद्धार्थ होटल सञ्चालनमा आएको छ । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको व्यवस्थापनमा होटल सिद्धार्थ बाटिका अन्तर्गतको ब्राण्डमा पर्ने सुविधा सम्पन्न होटल औपचारिक रूपमा बिहीबारदेखि सञ्चालनमा आएको हो । करिब एक अर्ब रुपैयाँ लगानी भएको होटलमा सुविधासम्पन्न ३४ कोठा छन् । त्यसबाहेक करिब १ सय ५० जना क्षमताको एउटा हल र…

Logo