काभ्रेमा प्याराग्लाइडिङ उडानको सफल परीक्षण

बनेपाकाभ्रेको बेथानचोक गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले अग्ला डाँडाहरुबाट प्याराग्लाइडिङ उडानको लागि परीक्षण गरिरहेको छ ।गाउँपालिकाको वडा नं ४ र २ को सिमानामा पर्ने मुलखोलाचौर र वडा नं ६ को म्हेदाम्सुबाट परीक्षण गरेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताउनुभयो । सो गाउँपालिकाको मुलखोलाचौरबाट वडा नं ३ को नारायणटारस्थित खेतको फाँटमा अवतरण गरिएकामा सफल भएको अध्यक्ष…

Logo