आज काठमाडौंमा बृहत कोरा साइकल च्यालेन्ज हुँदै

काठमाडौँ आज शनिवार काठमाडौंमा ‘कोरा साइकल च्यालेन्ज’ र्याली आयोजना हुँदैछ । यो र्यालीमा झन्डै तीन हजार साइकलप्रेमीहरु सहभागी हुने अपेक्षा गरिएको छ । शनिवार पाटन दरबार प्राङगणबाट बिहानीपखको मौसममा सहर नै ढाक्ने गरि साइकल यात्रीहरु सहभागी हुनेछन् ।बुद्ध र हिन्दू धर्ममा कुनै पवित्र तीर्थस्थललाई तीर्थयात्रीहरुले घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई ‘कोरा’ भनिन्छ । त्यस्तै ‘काठमाण्डौ…

Logo