भोटेकोशीमा बञ्जिजम्पको मज्जा

ठूला पहाडहरुको बीच भाग, सुसाउँदै गरेको भोटेकोशी नदी । स्वदेशी अनि विदेशी पर्यटकहरुको बाक्लै भिड । मृत्युलाई नै चुनौती दिदैं खेलीने रोमाञ्चक र साहसिक खेल । देख्दा डरलाग्दो र जोखिमयुक्त तर छुट्टै मजा लिन सकिने स्रोत । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी क्षेत्रमा खेलिने बञ्जि जम्पलार्ई चिनाउने विशेषता हुन् यिनीहरु । वि.सं.०५८ साल देखि संचालन शुरु गरिएको…

Logo