इलामकी युवन्तिका तामाङले सगरमाथा आरोहण गर्ने

सूर्योदय नगरपालिका–१० इलाम निवासी २८ बर्षीय युवन्तिका तामाङले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् । सगरमाथा आरोहणका लागि अत्यन्त उत्साहित युवन्तिकाले सगरमाथाको लोबुचे पिकसम्मको ६,११९ फिटसम्म उचाईको आरोहण गरिसकेकी छन्।  इलाइट हिमालय एक्सपिड ट्रेडमार्फत आरोहण अध्ययन गरिरहेकी युवन्तिका सगरमाथा चढ्ने इलामकी प्रथम आरोही हुनेछिन्।  बाइक राइडिङलगायतका साहसिक खेलमा रुची राख्ने युवन्तिकाको यो प्रयासले इलामको…

Logo