सगरमाथा चुचुरोमा १२ जना नेपाली, कामीरिताले तोडे आफ्नै रेकर्ड

सर्वोच्च सगरमाथाको चुचुरोमा १२ जना नेपाली पुग्न सफल भएका छन्। १२ आरोहीमध्ये कामीरिता शेर्पा पनि एक हुन्। उनले कीर्तिमानी २५औं‌ पटक सगरमाथाको सफल आरोहण गरेका हुन्। उनले आफ्नै रेकर्ड तोडेका छन्। सफल आरोहण गर्नेहरुमा कामीरिता शेर्पा, फुर्तेन्जी शेर्पा, लाक्पा नुर्बु शेर्पा, निमा टासी शेर्पा, मिंगमा तेन्जी शेर्पा, फुरा छिरिङ शेर्पा, तेन्जिङ शेर्पा, छेतेन दोर्जे शेर्पा, तेन्जिङ ग्याल्जेन…

Logo