सरकारको प्राथमिकतामा परेन पर्यटन, खोप नपाउँदा व्यवसायी निराश

पोखरा गण्डकी प्रदेशको राजधानी मात्र होइन पर्यटकीय नगरी पनि हो। पहिलो र दोस्रो भेरियन्टको कोरोना महामारीका कारण सबैभन्दा बढी मारमा परेको पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर खोप उपलब्ध नगराएको भन्दै यहाँका पर्यटन व्यवसायीले गुनासो गरेका छन्। देशको अर्थतन्त्रमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा विशेष योगदान पुर्याइरहेको पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा नराखेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई…

Logo