आन्तरिक पर्यटकलाई लोभ्याउँदै भकुण्डो आकारको ‘विजारे पाटन’

वरिपरी हरियाली वातावरण, बीचमा भकुण्डो आकारको मनै लोभ्याउने विजारे पाटन। यहाँबाट मौसम सफा भएका बेला वरपरको वातावरणका मनमोहक दृश्य देख्न पाइन्छ। अझ हुस्सु र सूर्यले खेल्ने लुकामारी खेलले जो कोहीलाई लोभ्याउँछ। गुन्यूँ चोलीमा सजिएकी युवती साँझ बिहान घाँस दाउरा काट्न जाँदा फर्किंदा लागेको लस्करले पाटनलाई झनै मनमोहक बनाउँछ। पाटनका बीचमा एउटा आर्कषक सुन्दर भकुण्डो आकारको…

Logo