छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना हुने

आबुखैरेनी ।आबुखैरेनी समाज काठमाडौंको आयोजनामा फागुन २५ देखि २७ सम्म सञ्चालन हुने छिम्केश्वोरी पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ को प्रचार प्रसार गर्ने उद्देश्यले काठमाडौंमा पत्रकार सम्मेलन सम्पन्न भयो ।उक्त कार्यक्रममा २५ भन्दा बढी पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रम नेपाल पर्यटन बोर्डको सभाहलमा भएको थियो । उक्त कार्यक्रममा महोत्सवका निर्देशक हरि सिङ गुरुङले महोत्सवको बारेमा प्रकाश…

Logo