भ्रमण वर्षका सात वटै प्रदेश संयोजकसहित सचिवालय बैठक लुम्बिनीमा

लुम्बिनी ।कोरोना भाइरसको सङ्क्रमण व्यापक रुपले फैलिन थालेपछि नेपालमा पनि यसको रोकथामका लागि सरकारले पूर्वघोषित कार्यक्रम स्थगित गर्दै जान थालेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा दुई महिना अघि मात्र औपचारिक घोषणा गरेको भएपनि भ्रमण वर्ष स्थगित गर्ने घोषणा गरेको छ ।कोरोना भाइरसको सम्भावित सङ्क्रमणको भयका कारण स्थगित भ्रमण वर्षका कार्यक्रम…

Logo