लुम्बिनी गुरुयोजना तोकिएकै समयमा सम्पन्न गर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं ।संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले लुम्बिनी गुरुयोजना अन्तर्गतका योजनाहरु सुचारु गर्दै तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।लुम्बिनी विकास कोषका पदाधिकारीहरुसँग बुधवार ‘भर्चुअल मिटिङ’ गर्दै मन्त्री भट्टराईले लकडाउनको समय भए पनि सामाजिक दुरी लगायतका स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै स्थानीय तहहरुसमेतको समन्वयमा निर्माण तथा अन्य काम सुचारु गरि रहन निर्देशन…

Logo