मकवानपुर ।पछिल्लो समय मकवानपुरको प्रमुख पर्यटकीय स्थल दामनस्थित फलामे भर्याङ म्युजिक भिडियोको छायांकन गर्ने केन्द्र बन्न थालेको छ ।नेपालकै लामो भनिएको उक्त भर्याङ र भर्याङ चढेर पुगिने २४०० मिटर उचाईमा रहेको प्राकृतिक टावर पछिल्लो समय म्युजिक भिडियोको छायांकन गर्ने केन्द्र बन्न थालेको हो । यस सम्बन्धी समाचार प्रकाशित भएपछि उक्त भर्याङमा एकै दिनमा दुईवटा म्युजिक…