‘द भ्वाइस किड्स’ सिजन ३ का यी हुन् १६ सेमिफाइनलिस्ट, यति धेरै मिठो गीत गाएर सबैलाई पार्छन् चकित[भिडियोसहित]

काठमाडौँ । गायन रियालिटी शो द भ्वाइस किड्सको तेस्रो सिजन अहिले जारी छ । सेमिफाइनलिस्टको टुङो लागेसँगै अब फाइनलको यात्रा अघि बढेको छ । सेमिफाइनालिस्टमा ४ जना कोचको ४÷४ गरी जम्मा १६ जना प्रतिशप्रधि रहेका छन् । जसमा टिम मेलिनामा प्रितम राई,गणेश विश्वकर्मा, सिम्ला धिताल र आयुश लामा, टिम प्रमोदमा अनुया तामाङ, प्रज्वल काफ्ले, लक्पा…

Logo