सुन तस्करी प्रकरणमा नयाँ ‘ट्विस्ट’, गुनासाे आएपछि अध्यागमनमा गृहमन्त्रीको छड्के[भिडियाेसहित]

श्रमिकलाई विमानस्थलमा अमर्यादित र अभद्र व्यवहार नगर्न गृहमन्त्री लामिछानेले दिए निर्देशनउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकलाई विमानस्थलमा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमन विभागलाई निर्देशन दिएका छन् । मंगलबार अध्यागमन विभाग कार्यालयको अनुगमन गर्दै गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल…

Logo