गीतकार अविनाश थापा मगरको शब्द एवं संगीतमा कौराह गीत ‘ठूली कान्छी’ सार्वजनिक [भिडियोसहित]

काठमाडौँ । गीतकार अविनाश थापा मगरको शब्द रचना एवं संगीतमा कौराह गीत ‘ठूली कान्छी’ सार्वजनिक भएको छ । ‘ठूली कान्छी’ गीतमा अविनाश थापा स्वयंको स्वर रहेको छ भने महिला आवाजमा करिश्मा राना मगरको साथ दिएकी छन् । ‘ठूली कान्छी’ गीतमा तेजेन्द्र दूराको संगीत संयोजन रहेको छ भने कृष्ण लामिछानेले ध्वनि सम्पादन गरेका छन् । ‘ठूली…

Logo