खसीबोका र च्याङग्राको माग उच्च, बजारमा बढ्यो भीडभाड [भिडियो]

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँको आगमनसँगै खसी, बोका, र च्याङ्ग्राको बिक्री ह्वातै बढेको छ । दसैँमा विशेष गरी खसी र च्याङ्ग्राको माग अन्य समय कैयौं गुणा बढ्ने गर्दछ । यहि अवसरमा नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन कम्पनीले करिब ५० हजार भन्दा बढी खसी, बोका, च्यांग्रा र भेडा काठमाडौं उपत्यका भित्रने आंकलन गरेको छ…

Logo