ह्याकरहरूले ६० करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेका छन्। यसलाई इतिहासकै सबैभन्दा ठूलो ‘क्रिप्टोकरेन्सी’ चोरी मानिएको छ। ब्लकचेन साइट पोली नेटवर्कले आफ्नो सुरक्षा प्रणालीमा रहेको छिद्र प्रयोग गरेर ‘इथर’ जस्ता हजारौँ क्रिप्टोकरेन्सी टोकन चारी गरेको बताएको छ। ट्वीटरमार्फत् सन्देश दिँदै संवादमा आएर ह्याक भएको सम्पत्ति फिर्ता गर्न पोली नेटवर्कले आग्रह गरेको छ। ‘जुनसुकै देशको…