इरानसँग वार्ताका लागि ट्रम्पले खटाए उपराष्ट्रपति भान्स र विदेश मन्त्री रुबिओ

काठमाडौँ । अमेरिकाले इरानसँग वार्ताका लागि आफ्ना दुई विश्वासिला पात्रलाई अघि सारेको छ । मध्यपूर्व तनावमा अमेरिका र इरान आमनेसामने भएपछि विश्वभर देखिएको असर कम गर्न अमेरिका तत्पर देखिएको छ । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोलाई जिम्मा दिएका छन् । उनले भनेका छन्, ‘उपराष्ट्रपति…

Logo