‘स्ट्रेट अफ हर्मुज’ पार गर्ने प्रति जहाजलाई २ मिलियन डलर शुल्क लागू !

तेहरान । इरानले विश्वकै सबैभन्दा महत्वपूर्ण सामुद्रिक व्यापारिक मार्ग 'स्ट्रेट अफ हर्मुज' बाट पार गर्ने जहाजहरूलाई २ मिलियन अमेरिकी डलर (करिब २६ करोड नेपाली रुपैयाँ भन्दा बढी) 'ट्रान्जिट शुल्क' लिन थालेको छ। इरान र अमेरिका–इजरायल गठबन्धनबीच जारी युद्धका कारण सिर्जित खर्च धान्न यस्तो कदम चालिएको इरानी अधिकारीहरूले बताएका छन्। इरानी संसद्को राष्ट्रिय सुरक्षा समितिका सदस्य…

Logo