कसले लेख्छ भारतीय प्रधानमन्त्री मोदीको भाषण ?

भाषण कलाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी माहिर मानिन्छन् । उनको भाषणको धेरै नै प्रशंसा हुने गरेको पाइन्छ। आखिर कसले लेख्छ त मोदीको भाषण, यहाँ यसको जवाफ उल्लेख गरिएको छ। हरेक दिनजसो मोदी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम, र्याली, विभिन्न सम्मेलन तथा शिक्षार्थीलाई समेत सम्बोधन गर्न भ्याइरहेका हुन्छन्। रक्षा, स्वास्थ्य, शिक्षा, बजेट अनि वित्तिय मामिलामा…

Logo