इजिप्टका पूर्वप्रधानमन्त्री कमल अल गान्जौरीको निधन भएको छ । दुई पटकप्रधानमन्त्री भएका गान्जौरीको ८८ वर्षको उमेरमा बुधबार निधन भएको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ । लामो समयदेखि बिरामी भएर उपचार गराइरहेका गान्जौरीको एयर फोर्स हस्पिटलमा निधन भएको हो । उनको निधनप्रति राष्ट्रपति अब्दुल फताह अल सिसिले गहिरो दुःख व्यक्त गरे । आफ्नो देश र जनताप्रति अति…