भारतमा कोरोना संक्रमितदर दैनिकरुपमा बढेको छ। प्राप्त समाचार अनुसार विहीबार एकैदिन ८१ हजार ४४१ जनामा कोरोना संक्रमण भएको छ। भारतमा एकैदिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै सबैभन्दा धेरै हो। यसअघि बुधबार ७१ हजार १८१ जनामा कोरोना पुष्टि भएकोमा पछिल्लो २४ घण्टामा ८१ हजार ४४१ जनामा कोरोना पुष्टि भएको हो। भारतमा कोरोना संक्रमितको…