उत्तर कोरियापछि चीनले दियो अमेरिकालाई यस्तो चेतावनी !

काठमाडौं ।दक्षिण चीन सागरका विवादास्पद समुद्री किनारबाट अमेरिकी जहाजले जलयात्रा गरेको अधिकारीहरुले बताएका छन् । चीनले आफ्नो दावी गरिरहेको उक्त स्थानमा अमेरिकाले गरेको जलयात्राको बेइजिङ्गले विरोध गर्दै आवश्यक कदम चाल्ने चेतावनी दिएको छ ।चीनको विदेश मन्त्रालयले ‘यु.एस.एस.हुपर मिसाइल विनासक’ हुएङयान टापुको १२ समुन्द्री माइलभित्र प्रवेश गरेको बताएको छ । स्कारबोरो बगर पनि भनिने सो क्षेत्रमा…

Logo