विश्वमा कोरोनापछि कहाँ के हुँदै ? (भिडियो)

काठमाडौं ।हालसम्म विश्वमा कोरोना भाइरस संक्रमणको संख्याले २ करोड ३१ लाख पार गरेको छ । ती मध्ये १ करोड ५७ लाख बढी निको भएका छन् भने ८ लाख ३ हजार बढीले ज्यान गुमाइसकेका छन् ।आयरल्याण्डका कृषि मन्त्री क्यालरीले प्रतिबन्धको उल्लंघनमा राजीनामा दिएका छन् । मन्त्रीले बुधबार ८० जनासँग बसेर खाना खाएका थिए । उनले आफू…

Logo