कोरोना अपडेटः विश्वभरी २ करोड २२ लाख संक्रमित

जेनेभा । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित भएका मानिसको संख्या २ करोड २२ लाखभन्दा बढी पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको जानकारी अनुसार विश्वभरीको कुल संक्रमित संख्या २ करोड २२ लाख ५६ हजार २ सय २० पुगेको हो ।ती मध्ये दुई लाख ६३ हजार ६ सय १ जना पछिल्लो २४…

Logo