काठमाडौं ।नेपालका बारेमा अफवाह फैलाउने भारतिय टेलिभिजन च्यानलको प्रशारण नेपालमा बन्द गरिएको छ । नेपालका बारेमा भ्रामक समाचार प्रशारण गरिरहेका भारतीय न्युज च्यानलहरुको प्रशारण रोकिएको हो ।नेपालका सबैजसो केबल तथा डिटिएच अपरेटरले ती भारतीय न्युज च्यानल प्रशारणमा रोक लगाएका हुन् । तर दूरदर्शनको प्रशारण भने बन्द गरिएको छैन ।पछिल्लो समयमा नेपाल र भारतबीचको सीमा समस्या र…