वासिंटन ।अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले अमेरिकाले पनि टिकटकसहित चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् ।उनले छिट्टै ती एप्समाथि प्रतिबन्ध लगाउनेबारे तयारी गरेको जानकारी दिएका हुन् । पेम्पिओले यसअघि भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको निर्णयलाई स्वागत गरेका थिए । ती एप्सले चिनियाँ सरकारका सूचना शेयर गर्ने भन्दै प्रतिबन्ध लगाउने बताएका हुन् ।पोम्पिओले फक्स न्युजसँगको…