दक्षिण कोरियाको सत्तारुढ दललाई संसदमा बहुमत प्राप्त

सियोल ।दक्षिण कोरियाको बामपन्थी झुकाव राख्ने सत्तारुढ पार्टीले बुधबार सम्पन्न संसदीय निर्वाचनमा जित हासिल गरेको छ । कोरोना भाइरस महामारीकै बीचमा सम्पन्न चुनावमा राष्ट्रपति मून जाए–इनको पक्षमा जनलहर देखिएको छ ।राष्ट्रपति मूनको डेमोक्रेटिक पार्टीले राष्ट्रिय सभामा पूर्ण बहुमत हासिल गरेको छ । विगत १२ वर्षमा संसदमा यसपटक मात्र कुनै दललाई पूर्ण बहुमत प्राप्त भएको हो…

Logo