कोरोना अपडेटः विश्वभर संक्रमित २२ लाख ५१ हजार ८१७, मृतकको संख्या १ लाख ५४ हजार २५४

काठमाडौं ।विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट शनिबार १२ बजेसम्म मृत्यु हुनेको संख्या १ लाख ५४ हजार २५४ नाघेको छ । निको हुनेहरुको संख्या ५ लाख ७५ हजार ३९८ पुगेको छ भने कुल संक्रमित संख्या २२ लाख ५१ हजार ८१७ पुगेको छ ।विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा…

Logo