कोरोना अपडेटः विश्वभर १ लाख ९१ हजार १८९ को मृत्यु, अमेरिकामा मात्र ५० हजार नाघ्यो

जेनेभा ।विश्वभर फैलिएको कोरोना भाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ३४ हजार व्यक्ति संक्रमित भएका छन् ।जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार शुक्रबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा विगत २४ घण्टाको अवधिमा २ हजार ३०० जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा सबैभन्दा बढी ५० हजार २४३ जनाको मृत्यु…

Logo