महाराष्ट्र ।गएको २४ घन्टा यता भारतमा एक हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । सोमबार बिहानको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितहरूको संख्या १७ हजार २६५ जना पुगेको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।भारतमा देखिएका यी संक्रमितहरूमध्ये २ हजार ५४७ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको…