कोरोना महामारी : ८५ दिनमा ५० हजारको मृत्यु, त्यसपछिको २३ दिनमा डेढलाखको मृत्यु !

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर २ लाख ७ हजार भन्दा बढीको ज्यान गएको छ । तथ्याङ्कको हिसाबले ८५ दिन (लगभग तीन महिना) मा  ५० हजार मानिसको मृत्यु भएको थियो । त्यसपछिको केवल २३ दिनमा १ लाख ५० हजार भन्दा बढी मानिसको ज्यान गएको छ । यसले भाइरसको गति कत्तिको खतरनाक छ भनेर प्रष्टै…

Logo